अर्थतन्त्रको खाडल पुर्न खोजिरहेको छु : अर्थमन्त्री पौडेल

२७ वैशाख, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई कार्यान्वयनयोग्य तथा नतिजामुखी बनाउन बजेटमा राखिने योजना तथा कार्यक्रममा व्यापक हेरफेर गरिने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले …