स्वास्थ्य मन्त्रीको पहिलो निर्णय: जेनजी आन्दोलनका घाइते तथा प्रभावितको निःशुल्क मनोसामाजिक परामर्श
आइतबार सपथ पछि मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री शर्माले उक्त निर्णय गरेकी हुन्। विज्ञहरूको सुझावको आधारमा मनोसामाजिक परामर्श कसरी दिने भन्नेबारे छलफल गरेर कार्य अगाडि बढाउने मन्त्री शर्माले बताइन्।