काठमाडौं। आज २०८२ साल कात्तिक १२ गते बुधबार। कात्तिक शुक्ल पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष : स्वास्थ्य भरपर्दो रहनेछ। परिवारका सदस्यहरूबाट सकारात्मक सहयोग हुनेछ। सबै काम सुख र सुविधाका […]