२५० करोडको नयाँ घरमा सर्दै रणवीर र आलिया

बलिउडको चर्चित जोडी रणवीर कपुर र आलिया भट्ट दीपावलीको अवसरमा आफ्नो नयाँ तथा भव्य घरमा सर्ने भएका छन्।