सशस्त्रले गर्‍यो २७ सय सीमा स्तम्भको मर्मतसम्भार, एसएसबीले ९२५

२६ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले करिब २७ सय सीमा स्तम्भको मर्मतसम्भार गरेको छ । पछिल्लो तीन आर्थिक वर्षको अवधिमा सशस्त्र प्रहरीले २ हजार ६ सय ९० सीमा स्तम्भको मर्मतसम्भार गरेको हो । शुक्रबार …