काठमाडौं ।विघटित प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिने औपचारिक निर्णय गर्र्यो । जेन जी आन्दोलनको समयमा सरकारको नेतृत्व गरेको नेकपा एमाले भने संसद पुनस्थापनाको रिट लिएर अदालत जादैछ । यसले आन्दोलन अगाडि सत्तासहयात्रामा रहेका नेपाली कांग्रेस र एमाले फरक कित्तामा उभिएका छन् । पार्टी भित्र महाधिवेशन लगायतका विषयमा रहेको विवादलाई […]