कांग्रेसले लियो चुनावमा भाग लिने निर्णय, महाधिवेशनबारे अझै अनिर्णित

केही दिन बैठक स्थगित गरेर महाधिवेशनबारे सर्वसम्मत निर्णय लिने पक्षमा कांग्रेस नेताहरू छन्। अर्को बैठक मंसिर ११ गतेलाई डाकिएको छ।