नयाँ दल दर्ता गर्न आयोग पुगे सर्वेन्द्र खनाल

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले पनि नयाँ दल दर्ता गरेका छन् । उनले समुन्नत नेपाल पार्टी नामाकरण गरी दल दर्ता गर्न निर्वाचन आयोग पुगेका हुन् ।