काठमाडौं। काठमाडौं उपत्यकामा जाडो सुरु भई सकेको छ। उपत्यकाको तापक्रम घड्दो क्रममा छ। दिनको समयमा पारिलो घाम लाग्ने भएपनि बिहान र साँझको समय भने बाक्लो कपडा लगाउन पर्ने अवस्था सुरु भई सकेको छ। तापक्रम घटेसंगै काठमाडौं टौदह क्षेत्र र ललितपुरको खोकना क्षेत्रको बागमती नदी क्षेत्रमा कुहिरो लाग्ने गरेको छ, नदीको सतह क्षेत्रमा लाग्ने यस्ता लाग्ने […]