बञ्चरेडाँडामा राति फोहोर व्यवस्थापन गर्न बत्ति जडा गरिँदै

बञ्चरे डाँडा ल्याण्डफिल्ड साइटमा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि बत्ति जडान गर्न सुरु भएको छ ।