नीति शाहसँग काठमाडौंमा देखिए साउथ स्टार राजीव पिल्लई

काठमाडौं । दक्षिण भारतीय अभिनेता राजीव पिल्लईसँग नेपाली कलाकार राजेश हमाल र नीति शाहले एक म्युजिक भिडियोमा अभिनय गरेका छन् । नेपाल-भारतबीचको मैत्रीपूर्ण सम्बन्धमाथि आधारित उक्त सांगीतिक भिडियोको आधा भाग हालै काठमाडौंमा खिचिएको छ । मलायलम भाषाका …