ट्रम्पले रुसका दुई ठूला तेल कम्पनीमाथि प्रतिबन्ध लगाएपछि बढ्यो मूल्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युक्रेनमा तत्काल युद्धविरामका लागि दबाब दिने उद्देश्यले रसियाका दुई ठूला तेल कम्पनीमा प्रतिबन्ध लगाएको छ।