साफ महिला क्लब च्याम्पियनसिप : नसरिनमाथि एपीएफको सहज जित
१९ मंसिर, काठमाडौं । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत आफ्नो पहिलो खेलमा एपीएफ क्लबले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४-० ले पराजित गर्दै शानदार सुरुवात गरेको छ ।
दशरथ रंगशालामा भएको खेलमा एपीएफको …