टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा शेर मल्ल, २ खेलाडीले पुनरागमन गर्दा ९ जना बाहिरिए

प्रारम्भिक टोलीमा २४ खेलाडीमध्ये ९ खेलाडी बाहिरिएका छन्। नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल राष्ट्रिय टोलीमा पहिलो पटक परेका छन्।