कुलमान घिसिङ भन्छन्- देश नयाँ शिराबाट अगाडि बढ्छ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्ने स्पष्ट धारणा व्यक्त गरेका छन्। उज्यालो नेपाल पार्टी नुवाकोट-काठमाडौँ सम्पर्क मञ्चद्वारा बौद्धमा आयोजित उद्घाटन समारोहमा उनले देशमा राजनीतिक परिवर्तन अपरिहार्य भइसकेको बताए। उनले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्य बदल्ने […]