आँखा उपचारमा अब्बल नेपाल

हातमा पुर्जा बोकेका महिला र पुरुष लामबद्ध उभिएका छन्। कोही आराम गर्न भुइँमै थचक्क बसेका छन् त कोही भुइँमै बसेर आफूले ल्याएका खानेकुरा खाइरहेका छन्। झट्ट हेर्दा सानोतिनो बजारजस्तै लाग्ने यो दृश्य गएको १६ माघमा विराटनगर आँखा अस्पतालमा देखिएको हो। लामबद्ध मान्छेमध्ये अधिकांश भारतबाट आँखा उपचारका लागि आएका हुन्। नेपाल नेत्रज्योति संघले सञ्चालन गरेको यो […]