शेयर बजारमा आज पनि गिरावट

काठमाडाैं। शेयर बजारमा परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साेमबार सामान्य अंकको गिरावट आएको छ। दिनैभरीको उतार चढावकाबीच बजार परिसूचक नेप्से ४ दशमव २८ अंकले घटेर २ हजार ६ सय ४५ दशमलव २४ को विन्दुमा झरेको हो। नेप्सेमा रहेका उपसमूहहरु मध्ये ७ वटा उपसमूह घटेका छन्। ६ वटा उपसमूहको परिसूचक भने बढेको हाे। १ सय २६ […]