बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश नदिने भएका छन् । दुवै कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि कुनैपनि लाभांश नदिने निर्णय गरेको हो । बैठकले कम्पनी र शेयरधनीहरुको दीर्घकालिन भलाईका लागि लाभांश नदिने निर्णय गरेको कम्पनीले बताएका छन् । यसबीच, बोटलर्स नेपाल लिमिटेडले […]