स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै कोशेली घर

कोशेली घरको लुम्बिनी प्रदेश सदस्य विष्णु पन्थी र बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले उद्घाटन गरे ।