काठमाडाैं । अमेरिकाको ह्वाइट हाउस नजिकै गोली प्रहार हुँदा सुरक्षामा खटिएका दुई जना गार्डको मृत्यु भएको छ । गोली लागेर तीन जना सर्वसाधरण घाइते भएका छन् । राजधानी वासिङ्टन डीसीस्थित ह्वाइट हाउस नजिकै भएको घटनालगतै प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको बताइएको छ । अहिले घटनास्थल लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । अमेरिकी […]