पहलगाम घटनाको जबाफी आक्रमणबारे के भन्छन् भारतीय विदेश सचिव?

भारतका विदेश सचिव विक्रम मिस्रीले जम्मू-काश्मिरको पहालगाममा आतंकवादी हमलाको जवाफ स्वरूप ‘अपरेशन सिन्दुर’ सञ्चालन गरिएको बताएका छन्।