पोखरा विश्वविद्यालयमा राजनीतिक भागबण्डा गर्न कार्यविधि ल्याएको भन्दै प्राध्यापकहरूले गुहारे सर्वोच्च अदालत
पोखरा विश्वविद्यालयका विभिन्न पदहरूमा राजनीतिक भागबण्डाका आधारमा नियुक्ति गर्न कानुन विपरीत कार्यविधि जारी गरेको भन्दै प्राध्यापकहरूले सर्वोच्च अदालत गुहारेका छन्।