काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले आफूहरू शान्तिपूर्ण आन्दोलनबाट पछि नहट्ने बताएका छन्। आइतबार काठमाडौंमा सम्पादकहरूलाई बोलाएर प्रसाईंले हालको राजनीतिक, सामाजिक र धार्मिक अवस्थाप्रति असन्तोष जनाउँदै आन्दोलनलाई अझ तीव्र बनाउने घोषणा गरेका हुन्। उनका अनुसार कुनै पनि देशमा युद्धपछि हुने शान्तिवार्तामा स्वार्थ जोडिने गरेको जस्तै स्वार्थ जेन–जी आन्दोलनमा पनि […]