प्रधानमन्त्री कार्कीले आज सात राजनीतिक दलसँग निर्वाचनबारे छलफल गर्ने

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनबारे आज दलहरूसँग छलफल गर्दैछिन्।