नेपाल उद्योग वाणिज्य महासंघले निर्यातमा दिइँदै आएको नगद अनुदानको व्यवस्था पुनः सुचारु गर्न नेपाल सरकारलाई आग्रह गरेको छ। महासंघका अनुसार सरकारले नगद अनुदान स्थगन गरेपछि लगानी, रोजगारी र निर्यात क्षेत्र गम्भीर रूपमा प्रभावित हुने जोखिम बढेको छ। नेपालको वैदेशिक व्यापारमा निर्यातको स्थिति कमजोर हुँदै गएको र व्यापार घाटा लगातार बढ्दै गइरहेको सन्दर्भमा सरकारले आर्थिक वर्ष […]