‘ओली बा’ लाई तीन दिनभित्र भव्यताका साथ गृह प्रवेश गराउँछौँ: महेश बस्नेत

काठमाडौं।जेनजी आन्दोलनपछिको अस्थिरताका कारण शिवपुरीस्थित नेपाली सेनाको सुरक्षामा बस्दै आएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तीन दिनभित्र घर फर्किने तयारी भएको एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले बताउनुभएको छ । बस्नेतले सामाजिक सञ्जालमार्फत हजारौं जनसमुदायको उपस्थितिमा ओलीको भव्य गृह प्रवेश गराउने योजना सार्वजनिक गर्नुभएको छ। सुरक्षासँग समन्वय र आवास व्यवस्थाको तयारी तीव्र रूपमा भइरहेको जानकारी […]