काठमाडाैं । काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा संखुवासभा घर भइ बनस्थली बस्ने ६८ वर्षीय जसबहादुर मगर रहेकाे प्रहरिले जनाकारी दिएकाे छ । प्रहरीका अनुसार बिहीबार बिहान साढे ५ बजे महानगर यातायातको बा.प्र. ०१-००६ ख ७५४३ नम्बरको बसले मूल सडकमा उनलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। त्यहाँ सेना र […]