सुदूरपश्चिमबाट कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

धनगढी। राष्ट्रियसभा निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशको धनगढीमा आज (आइतबार) सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा एमालेकी लीलाकुमारी भण्डारी विजयी भएका छन्। अन्य समूहतर्फ खाती र महिलातर्फ भण्डारी विजयी भएका हुन्। कांग्रेस उम्मेदवार खातीले तीन हजार ९६९ मतभार पाए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका टीकाराम जैसीले एक हजार ८०५ मतभार प्राप्त गरेको […]