फोटोन टुनल्यान्ड जी७ विश्वस्तरीय इन्जिनियरिङ र भरपर्दो प्रदर्शनको सशक्त उदाहरणका रूपमा अन्तर्राष्ट्रिय बजारमा निरन्तर स्थापित हुँदै आएको छ । नेपालमा लन्च वा उपलब्ध हुने चर्चा सुरु हुनुअघि नै टुनल्यान्ड जी७ ले युरोपेली बजारमा आफ्नो विश्वसनीयता प्रमाणित गरिसकेको थियो । यसैक्रममा इटालीमा ४०० युनिटको अर्डर प्राप्त गर्नु टुनल्यान्ड जी७ का लागि एक ऐतिहासिक माइलस्टोनका रूपमा लिइएको […]