जेन-जी आन्दोलनपछिको अपेक्षित शिक्षा

विश्वको जनसंख्यामा जेन-जी २० देखि २५ प्रतिशत छन्। ‘डिजिटल नेटिभ’ हुनाले आधुनिक प्रविधिमा तिनको पहुँच छ। तिनका औँलामा विश्वको जानकारी छ। विविधता पनि छ। डिजिटल प्लेटफर्म पनि छ, डिस्कर्डजस्ता। लाखौँ सहभागी एकैसाथ जोडिन मिल्ने। सर्जक क्षमता पनि छ। जेन-जीको उमेर समूह कडा परिश्रम गर्न सक्छ। नसके काम गर्ने रोबोट बनाउँछ। यसको अर्थ हो, जेन-जीले सम्भावना […]