बेइजिङ- पाकिस्तान र चीनले अफगानिस्तानको भूमि कुनै पनि अर्को देशविरुद्ध ‘आतंकवादी गतिविधि’का लागि प्रयोग हुनु नहुने बताएका छन्। पाकिस्तान–चीन विदेशमन्त्रीस्तरीय रणनीतिक वार्ताको सातौँ चरण सम्पन्न भएपछि सोमबार संयुक्त वक्तव्य जारी गरिएको हो। यस बैठकका लागि पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इसहाक डार बेइजिङ गएका थिए। वक्तव्यमा भनिएको छ, ‘दुवै पक्षले क्षेत्रीय र विश्वव्यापी सुरक्षाका लागि […]