प्रतिनिधिसभा निर्वाचन: भोजपुरमा मतदाता शिक्षा कार्यक्रम सुरु

नयाँ पुस्तालाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्व र नागरिक कर्तव्यबारे जानकारी गराउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले यो कार्यक्रम सञ्चालन गरेको हो।