काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको मर्म विपरीत रहेको भन्दै जेन–जी अभियन्ताहरुले नै असन्तुष्टि जनाएका छन् । नातावाद–कृपावाद र नेपो बेबीविरुद्ध गरिएको आन्दोलनको प्रतिकूल रास्वपाले उमेद्वारी उठाएको उनीहरुको आरोप छ । रवि लामिछाने, बालेन साह र कुलमान घिसिङले एकता गरेपछि समानुपातिक सूचीमा आ–आफ्नो मान्छे सिफारिस गरेको जेन–जीहरुको भनाइ छ । नयाँ […]