ललितपुर। ललितपुरको ज्वागलमा अहिले बालेनको देश विकास पार्टीको कार्यालय बन्दै छ। केहि दिन देखि बालेन शाह रासपा संग जोडिने कुराहरु हुदै छ यदि रासपा संग कुरा नमिले यहि घर बालेनको देश विकास पार्टीको कार्यालय हुनेछ। बाहिरी संरचना बनिरहेको उक्त घर को भित्रि कोठाहरुमा अफिस सेटअपको काम पनि थालिएको छ। केहि दिन देखि बालेन ज्वागलमै रहेको […]