टोलमा ओली, रोडमा बालेन

अहिले देशकै चुनावहरूको इपिसेन्टर बन्न पुगेको झापा क्षेत्र नम्बर ५ पुगेर फर्केपछि तयार पारिएको एस्प्रेसो शट हो; यो। अन्यत्र जिल्लाका मान्छेहरू झापालाई एक नम्बर चतुर मान्छे बस्ने जिल्ला भनेर कुरो गरिराख्छन्। तर स्वयं झापा जाँदा भने …