‘सर्लाही–४ का मतदातालाई पछुतो हुन दिनेछैन’: सभापति थापा

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगन थापाले आफूले संसदमा मधेसको मुद्दालाई फरक ढंगले उठान गर्ने बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले आफू सर्लाही क्षेत्र नम्बर–४ को प्रतिनिधित्व गर्न उम्मेद्वार बनेकोले मधेस र सर्लाहीका मुद्दा अब संघीय संसद र सिंहदरबारमा नयाँ तरिकाले उठ्ने बताउनुभयो । उहाँले सर्लाही–४ का मतदातालाई पछुतो हुने अवस्था आउन नदिने प्रतिवद्धता […]