सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ स्कार्चर्सले सिड्नी सिक्सर्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगिताको इतिहासमै रेकर्ड रुपमा छैटौँ पटक च्याम्पियन बनेको छ। ओप्टस स्टेडियम, पर्थमा आयोजित फाइनलमा सिक्सर्सले पहिले ब्याटिङ गर्दै २० ओभरमा १३२ रनमा अलआउट भयो। पर्थका बलरहरूले अनुशासित बलिङ गर्दै विपक्षीलाई कम स्कोरमा रोक्न सफल भए। प्रतिद्वन्द्वीको लक्ष्य पछ्याउने […]