एक करोड ६८ लाखमा वडा कार्यालय भवन निर्माण

बागलुङ– तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एक करोड ६८ लाख रुपैयाँको लागतमा एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन निर्माण भएको छ । सभाहल दुई सय सीट क्षमताको छ । भवनले नौ आना जग्गा चर्चेको छ । निर्माण कम्पनीले भवन हस्तान्तरण गर्नासाथ सोही स्थानबाट […]