९ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले विभिन्न निर्णयहरू गरेको छ ।
बुधबार दिउँसो बसेको बैठकले समानुपातिकतर्फ उम्मेदवार हुन आवेदन दिएका उम्मेदवारका आकांक्षीहरूको सहभागी हुन नसकेका र नपाएका आवेदक सहभागीहरूलाई छलफल प्रक्रियामा …