केपी ओली, सेनाका अधिकारीहरूले बयान नदिने भए जाँचबुझ आयोगले कसरी गर्छ काम?

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगका लागि बयानको चरण पार लगाउन दुईवटा महत्त्वपूर्ण चुनौती देखिएका छन्।