काठमाडाैं । सहकारीको रकम ठगी गरेको आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दामा आज बिहीबार उच्च अदालत तुलसीपुर बुटवल इजलासमा पेसी तोकिएको छ। बुटवलको सुप्रिम सहकारी प्रकरणमा १० करोड ९९ लाख ३६ हजार रूपैयाँको सामूहिक बिगो कायम गर्दै दायर गरिएको अभियोगमा दुवैले आफू–आफ्नामा तोकिएको बिगो बराबर […]