सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो बजार भाउ ?

काठमाडौँ। स्थानीय बजारमा सोमबार सुनको मूल्य वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ५ सय रुपैयाँले महँगिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ। आइतबार प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि […]