मुख्यमन्त्री बन्न आफन्तसँगै लड्ने अर्जुनको रोचक कथा, हेर्नुस् युट्युबमा

अर्जुन राजनीतिमा आऊलान् र मुख्यमन्त्रीको दाबेदार होलान् भनेर उनका आफन्त, पार्टीका नेता–कार्यकर्ता कसैले सोचेका हुँदैनन्।