धवलागिरि सर्किटबाट ३ जना विदेशीसहित १५ जनाको उद्धार

धौलागिरी सर्किट पदयात्रा गएका ३ जना बेलायती पर्यटक र १२ जना नेपालीलाई संयुक्त सुरक्षाकर्मीले उद्धार गरेको छ।