साखर सडक भाँसिदा पृथ्वी राजमार्ग एकतर्फी

काठमाडौं- मुग्लिन–आँबुखैरेनी खण्ड अन्तर्गतको साखर सडक भाँसिदा पृथ्वी राजमार्ग एकतर्फी रुपमा सूचारु भएको छ । सो स्थानमा शुक्रबार सडक भासिएपछि साधनको चाप बढ्दै गएकाले जाम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको हो । ‘साखर क्षेत्रमा सडक एकतर्फी सञ्चालनमा रहेकाले सवारीको चाप अत्यधिक भएको र त्यसको असर नारायणगढ–मुग्लिन सडकमा समेत परेको छ,’ सडक डिभिजनले शुक्रबार दिउँसो […]