राष्ट्रपति ट्रम्पको नीति ‘तानाशाही’ भन्दै अमेरिकाका विभिन्न शहरमा प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको बिरोध गर्दै अमेरिकाका प्रमुख शहरहरुमा बिरोध प्रदर्शन भएको