काठमाडौँ। चालु आवको सुरुआती तीन महिनामा ३५ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ। उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार गत साउनदेखि असोज मसान्तसम्ममा ३११ उद्योगमा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको हो । चालु आवमा सातवटा ठुला, चारवटा मध्यम र ३०० वटा साना […]