काठमाडौं। अमेरिकी चेस ग्रान्डमास्टर तथा अनलाइन कमेन्टेटर डेनियल नारोडित्स्कीको २९ वर्षको उमेरमा निधन भएको छ। उनको परिवारले सोमबार चार्लोट चेस सेन्टरले जारी गरेको विज्ञप्तिमा उनको ‘अप्रत्याशित’ निधनको घोषणा गरेको छ। विज्ञप्तिमा मृत्युको कारणबारे थप विवरण दिइएको छैन। ‘गहिरो दुःखका साथ हामी डेनियल नारोडित्स्कीको अप्रत्याशित निधनको घोषणा गर्दछौं। डेनियल एक प्रतिभाशाली चेस खेलाडी, कमेन्टेटर र शिक्षक […]