रिलायन्सको आईपीओ आधा घण्टामै ‘ओभर सब्सक्राइभ’

रिलाइन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन भएको आधा घण्टा (साढे १० बजेसम्म) मै ‘ओभर सब्सक्राइभ’ भएको छ । कम्पनीले आज (सोमबार) देखि वैदेशिक रोजगारीमा गएकाहरुको लागि १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ताको १० प्रतिशत कित्ता शेयर निष्काशन गरेको छ । […]