१९ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङलाई भेटेर अलपत्र विकास आयोजना निर्माणप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
रास्वपा नेता श्रीराम न्यौपानेको नेतृत्वमा मन्त्री घिसिङलाई भेटर पृथ्वीराजमार्गका पोखरादेखि मुग्लिन खण्डको बस्ती …